रुममा नेष्डोका कर्मचारी माथि निर्घात कुटपिट

विकल्प न्युज बेनी , भदौ १९ गते । नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । … Continue reading रुममा नेष्डोका कर्मचारी माथि निर्घात कुटपिट